प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
काठमाडौँ । सार्वजनिक स्वास्थ्य सेवा प्रयोजनका लागि औषधि खरिद प्रक्रियामा अनियमितता भएको आरोपसम्बन्धी मुद्दामा विशेष अदालतले दिएको सफाइ निर्णयप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको...