कैलालीमा दुई यात्रुवाहक सवारी ठोक्किँदा सात जना घाइते
काठमाडौँ । कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेस्थित चिसापानी-कुइने कच्ची सडकखण्डमा दुई यात्रुवाहक सवारीसाधन एक आपसमा ठोक्किँदा सात जना घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार लम्कीबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश...