कञ्चनपुर-कमला सडकखण्डको स्तरोन्नति तीव्र: ७५ प्रतिशत भौतिक प्रगति
काठमाडौँ । पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) अन्तर्गत कञ्चनपुर-कमला सडकखण्डको स्तरोन्नति कार्यले गति लिएको छ । आयोजना अन्तर्गत सप्तरीको माहुली क्षेत्रमा हाल धमाधम कालोपत्रे (पिच) गर्ने कार्य भइरहेको छ । चिनियाँ...