पृथ्वी सुब्बा गुरुङको जिकिर : ‘कठपुतली सरकार बनाउन ओली नेतृत्वको सरकार ढालियो’
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सुशीला कार्कीले कठपुतली सरकार बनाउन केपी शर्मा ओली नेतृत्वको सरकार ढालिएको बताएका छन् । बुधबार धनगढीमा युवा संघ नेपालले आयोजना गरेको युवा...