राष्ट्रपति पौडेलद्वारा कतारका राजाको सम्मानमा रात्रिभोज आयोजना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन्। सोल्टी होटलमा आयोजित रात्रिभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत नेपालका...