कनकमणि दीक्षितले सर्वोच्चबाट पाए सफाइ
काठमाडौँ । हिमाल मिडिया प्रालिका अध्यक्ष तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । सर्वोच्चले दीक्षितलगायत परिवारका अन्य सदस्यविरुद्ध राजस्व र भूमि सुधार कार्यालयले अघि बढाएका...