२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कनकमणि दीक्षितले सर्वोच्चबाट पाए सफाइ

अ+ अ-

काठमाडौँ । हिमाल मिडिया प्रालिका अध्यक्ष तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।

सर्वोच्चले दीक्षितलगायत परिवारका अन्य सदस्यविरुद्ध राजस्व र भूमि सुधार कार्यालयले अघि बढाएका काम कारबाही बदर गर्दै दीक्षितको पक्षमा रिट जारी गरेको हो । न्यायाधीश कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले माग दाबी नपुग्ने भन्दै रिट जारी गरेको हो ।

उनीहरूले अख्तियारलाई समेत विपक्षी बनाएर रिट दर्ता गरेका थिए । २०७३ सालमा अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको निर्देशनमा राजस्व अनुसन्धान विभागले दीक्षित परिवारमाथि अनुसन्धान अघि बढाएको थियो। त्यसविरूद्ध दीक्षित सर्वोच्चमा रिट लिएर पुगेका थिए ।

कार्कीकै निर्देशनमा भूमिसुधारले पनि कनकमणी र शान्ता दीक्षित परिवारको नाममा हदबन्दीभन्दा बढी रहेको ठहर गर्दै उनीहरूको नामको १८ रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउने निर्णय गरेको थियो ।