भारतमा बस र कन्टेनर ट्रक ठोक्किँदा २३ जनाको मृत्यु
नयाँदिल्ली । भारतको पूर्वी राज्य असममा शुक्रबार यात्रुवाहक बस र कन्टेनर ट्रक आपसमा ठोक्किँदा तीन बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटना असमस्थित काजिरङ्गा राष्ट्रिय निकुञ्जनजिकैको...