२८ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा बस र कन्टेनर ट्रक ठोक्किँदा २३ जनाको मृत्यु

अ अ+ अ-

नयाँदिल्ली । भारतको पूर्वी राज्य असममा शुक्रबार यात्रुवाहक बस र कन्टेनर ट्रक आपसमा ठोक्किँदा तीन बालबालिकासहित कम्तीमा २३ जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार दुर्घटना असमस्थित काजिरङ्गा राष्ट्रिय निकुञ्जनजिकैको राजमार्गमा भएको हो । उक्त सडक खण्ड वन्यजन्तुको आवतजावतका लागि छुट्याइएको मार्गमा पर्ने भएकाले यहाँ सवारीसाधनको गति सीमासम्बन्धी कडा नियम लागू गरिएको छ ।

स्थानीय प्रहरी प्रमुख स्वप्निल डेकाले दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २३ पुगेको बताए।

असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आफू मर्माहत भएको बताएका छन् । 

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “यस ठूलो क्षतिले हामी सबैलाई स्तब्ध बनाएको छ । आफ्ना प्रियजन गुमाएका प्रत्येक परिवारप्रति मेरो गहिरो समवेदना छ ।”

भारतको सडक यातायात तथा राजमार्ग मन्त्रालयका अनुसार सन् २०२५ मा देशभर सडक दुर्घटनामा एक लाख ८३ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । यो दैनिक औसत पाँच सयभन्दा बढी हो ।

सरकारी तथ्यांकअनुसार कमजोर सडक पूर्वाधार, उचित मर्मतसम्भार नगरिएका सवारीसाधन र चालकको अत्यधिक थकान सडक दुर्घटनाका प्रमुख कारण हुन् ।

0 Comments