छानबिन टोलीद्वारा कप्तानगञ्ज घटनाको स्थलगत अध्ययन सुरु
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनाबारे सत्यतथ्य पत्ता लगाउन गठन गरिएको छानबिन समितिले स्थलगत अध्ययन सुरु गरेको छ । गत आइतबार राति दुई पक्षबीच उत्पन्न विवाद नियन्त्रण गर्ने...