नेतृत्व परिवर्तनपछि सन्दीपको सन्देश : रोहितको योगदानप्रति उच्च सम्मान
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको एक दिवसीय कप्तानीको जिम्मेवारी पाएपछि सन्दीप लामिछानेले पूर्वकप्तान रोहितकुमार पौडेलको नेतृत्व र योगदानको प्रशंसा गरेका छन् । कप्तानी सम्हालेपछि सामाजिक सञ्जालमार्फत आफ्नो पहिलो धारणा...