२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पीएम कप : देव खनालको कप्तानीमा लुम्बिनीको टोली घोषणा

अ+ अ-

काठमाडौँ। लुम्बिनी प्रदेश क्रिकेट संघले चैत ७ बाट सुरु हुने प्रधानमन्त्री (पीएम) कप एक दिवसीय क्रिकेट खेल्ने टोलीको घोषणा गरेको छ । संघले देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा देवसहित आकाश त्रिपाठी, प्रज्वल थापा, सुमित श्रेष्ठ, रञ्जित खड्का, सलाउद्दिन खान, सन्तोष यादव, अजय चौहान, निर्मल गुरुङ, दिनेश बोहोरा, राजेन्द्रबहादुर बम, वीरबहादुर घर्ती मगर, दर्श सुनार, सन्देश थापा र विपर्शन केसी छन् ।

यस्तै रमेश कुर्मी, नरबहादुर सार्की, दीपेश रोका, महेश भर र सम्राट् भुसाल रिजर्भ खेलाडीको रूपमा छन् ।

प्रधानमन्त्री (पीएम) कप एक दिवसीय क्रिकेट चैत ७ देखि बागमती प्रदेश र मधेश प्रदेशको दुई-दुई ठाउँमा हुँदैछ । लुम्बिनीले पहिलो खेल शनिबार पर्सामा कर्णाली प्रदेशसँग खेल्नेछ । लुम्बिनीका सबै खेल जनकपुर र पर्सामा हुनेछन् ।