कफी उत्पादक किसानलाई ‘व्यावसायिक कफी खेती प्रविधि तालिम’
धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाका कफी खेती गर्दै आएका किसानहरूलाई ‘व्यावसायिक कफी खेती प्रविधि तालिम’ प्रदान गरिएको छ । व्यावसायिक रूपमा ४०० देखि ५०० बढी बिरुवा रोपेका किसानहरूका लागि...