नेपालमा कफ सिरपको प्रयोगबारे सावधानी अपनाउन विभागको आग्रह
काठमाडौँ । भारतमा उत्पादन भएको खोकीको झोल औषधि (कफ सिरप) सेवनबाट बालबालिकाको मृत्यु भएको घटनापछि नेपालले सतर्कता अपनाएको छ । औषधि व्यवस्था विभागले औषधिको सुरक्षित र प्रयोगबारे सूचना सार्वजनिक गर्दै...