‘निजामती कर्मचारीका कमजोरीको बखान भट्याउन मन्त्री भइरहन पर्दैन’- अर्थमन्त्री खनाल
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले निजामती कर्मचारीका कमजोरीको बखान भट्याउन मन्त्री भइरहन नपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले सार्वजनिक प्रशासन र निजामती कर्मचारीका कमजोरी औँल्याउने काम विगत...