प्रमुख प्रशासकीय अधिकृतले गराए अर्को पालिकाका वडासचिवमार्फत नगरको खाता सञ्चालन
काठमाडौँ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले अर्को पालिकाका कर्मचारीमार्फत नगरपालिकाको खाता सञ्चालन गरेको पाइएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव कमलप्रसाद दाहालले अर्को पालिकाका कर्मचारीमार्फत नगरपालिकाको...