सिन्धुलीमा लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा श्रीमान्ले ढुंगाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ। प्रहरीका अनुसार २०८३ मंसिर १ गते राति करिब १ बजे सामान्य विवादका क्रममा करिब ४२...