कार्यालय प्रमुखलाई कारबाही गर्न थालेपछि सूचना दिने क्रम बढ्यो
काठमाडौँ । राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली थापाले सूचना नदिने कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐनको दफा ३२ अनुसार कारबाही गरेपछि सूचना दिने क्रम बढेको बताएकी छन् । सूचनाको हकका...