कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ
काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले चौधरीलाई बुटवलबाट पक्राउ गरेको हो। चौधरी विद्युतीय अपराध(साइबर क्राइम) मुद्दामा पक्राउ परेका हुन्...