नीतिगत स्थिरता नभए स्वदेशी लगानीसमेत बाहिरिन सक्ने चेम्बर अध्यक्ष चेतावनी
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले लगानीसम्बन्धी नीतिको कार्यान्वयनमा देखिएका प्रशासनिक जटिलता र प्रक्रियागत ढिलाइ तत्काल सुधार नगरे स्वदेशी पुँजीसमेत बिदेसिन सक्ने बताएका छन्। नेपाल चेम्बर अफ...