एमालेमा ७० वर्ष नाघेकालाई मानार्थ सदस्यता दिने र सदस्यता शुल्क नलिइने
काठमाडौँ । नेकपा एमालेमा ७० वर्ष नाघेकालाई मानार्थ सदस्यता दिने र सदस्यता शुल्क नलिने प्रस्ताव आएको छ । समूहगत छलफलमा विधान महाधिवेशन प्रतिनिधि कमल पाठकले यस्तो प्रस्ताव राखेका हुन् ।...