सुविधासँगै सुध्रिनुपर्ने कर्मचारीतन्त्र : एक कर्मचारीको आह्वान- ‘अब अनियमितता र कमिसनको अभ्यास बन्द गरौँ’
काठमाडौँ । कर्मचारीको तलब, भत्ता र सेवा–सुविधा बढ्दै जाँदा त्यसको प्रतिफल नागरिकले सहज सेवा, इमानदार प्रशासन र सार्वजनिक स्रोतको सदुपयोगका रूपमा पाउनुपर्ने भन्दै एक राष्ट्रसेवक कर्मचारीले कर्मचारी समुदायलाई आत्मसमीक्षा गर्न...