‘कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्ण’ : राजेश हमाल
काठमाडौँ । महानायक राजेश हमालले कलाकारिताका विभिन्न विधाहरूमध्ये हास्य विधा (कमेडी) सबैभन्दा चुनौतीपूर्ण रहेको बताएका छन् । ललितपुरमा आइतबार आयोजित नेपालको पहिलो ‘कमेडी एक्ट’ मा आधारित रियालिटी शो ‘सुपर कमेडी...