‘एमालेभित्र वैचारिक बहसको खाँचो, निर्वाचन परिणामबारे समग्र समीक्षा आवश्यक’ : योगेश भट्टराई
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको स्थापना दिवसको अवसरमा कम्युनिष्ट आन्दोलनभित्र गहिरो वैचारिक छलफलको आवश्यकता औँल्याएका छन्। उनले सामाजिक सञ्जालमार्फत व्यक्त विचारमा नेपाल कम्युनिष्ट आन्दोलनले स्थापना कालदेखि...