२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एमालेभित्र वैचारिक बहसको खाँचो, निर्वाचन परिणामबारे समग्र समीक्षा आवश्यक’ : योगेश भट्टराई

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको स्थापना दिवसको अवसरमा कम्युनिष्ट आन्दोलनभित्र गहिरो वैचारिक छलफलको आवश्यकता औँल्याएका छन्।

उनले सामाजिक सञ्जालमार्फत व्यक्त विचारमा नेपाल कम्युनिष्ट आन्दोलनले स्थापना कालदेखि हालसम्म विभिन्न चरण-जस्तै विभाजन, पुन:एकता, पुनर्गठन र रूपान्तरण-पार गर्दै आएको उल्लेख गरेका छन्। पुष्पलाल श्रेष्ठको अगुवाइमा आरम्भ भएको संगठन अहिले नयाँ चरणमा प्रवेश गरिरहेको सन्दर्भमा यसको मार्गदर्शनका लागि स्पष्ट दृष्टिकोण अपरिहार्य रहेको उनले संकेत गरेका छन्।

भट्टराईका अनुसार पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी र जननेता मदन भण्डारीले स्थापित गरेको राजनीतिक विरासत वर्तमान नेतृत्वका लागि चुनौतीपूर्ण परीक्षाको विषय बनेको छ। उनले विशेष गरी पछिल्लो निर्वाचन परिणामले पार्टीभित्र आत्मसमीक्षाको आवश्यकता झनै बढाएको बताएका छन्।

निर्वाचनमा आएको अपेक्षाभन्दा कम उपलब्धिको कारण खोज्न नीति, नेतृत्व संरचना, संगठनात्मक अवस्था तथा कार्यशैलीलाई समग्र रूपमा पुनरावलोकन गर्नुपर्ने उनले जोड दिएका छन्। साथै, जिम्मेवारी निर्धारण र सुधारका ठोस आधार तयार नगरेसम्म आगामी राजनीतिक यात्रामा स्पष्टता नआउने उनको भनाई छ।

0 Comments