करदाता सेवापछि डिजिटल प्रशासनमा नरैनापुरको फड्को, विद्यालयमा अनलाइन हाजिरी र सीसीटीभी
बाँके । नरैनापुर गाउँपालिकाले प्रशासनिक कामकाज र सेवा प्रवाहलाई प्रविधिमा आधारित बनाउँदै कागजविहीन शासनतर्फको यात्रा सुरु गरेको छ। गाउँपालिकाले सूचना प्रविधि, शिक्षा र प्रशासन शाखाबाट पूर्ण स्वचालित तथा डिजिटल कार्यप्रणाली...