एसियन गेम्समा नेपालको पहिलो पदक, तेन्जिङ शेर्पाले जिते कास्य
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक हात पारेको छ। कराँते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा कास्य पदक जित्दै नेपालको पदक खाता...