डडेल्धुरा अस्पतालका अध्यक्ष ओझालाई नेकपा बहुमतका कार्यकर्ताले दले मोसो
काठमाडौँ । नेकपा बहुमतले डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझालाई मोसो दलेको छ। धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले आज (बुधबार)अस्पतालका अध्यक्ष ओझालाई कार्यकक्षमै मोसो दलेका हुन्। कम्युनिस्ट युवा संगठन नेपाल,...