नापी विभागको महानिर्देशक फेरिँदै, जनकराज जोशीलाई जिम्मेवारी दिने तयारी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक जनक राज जोशीलाई नापी विभागको महानिर्देशक बनाउने तयारी गरेको छ। प्रशासन सिंहदरबार विशेष...