नापीको सरुवामा भित्री खेल : मापदण्ड मिचेर पहुँचवालालाई अवसर दिएको आरोप, दुर्गमका कर्मचारी उपेक्षित !
८५७ कर्मचारीको सरुवामा फरक मितिका निर्णय, आकर्षक कार्यालयमा पटकपटक पदस्थापन र आर्थिक चलखेलको प्रश्नस तत्कालीन महानिर्देशक प्रकाश जोशीको भूमिकामाथि छानबिनको माग, करिब सय गुनासोपछि मन्त्रालय र विभागको ध्यान सरुवा प्रक्रियातर्फ।...