‘सेवा, करुणा र शान्ति नेपाली जीवनदर्शनका मूल आधार’ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजको जीवनदर्शन सेवा, करुणा, प्रेम, मानवता तथा शान्तिप्रतिको प्रतिबद्धताबाट निर्देशित रहेको बताएका छन्। मंगलबार राष्ट्रपति भवन शीतल निवासमा रोटरी क्लब अफ भादगाउँद्वारा आयोजित सम्मान...