सर्लाही र दैलेख करेन्ट लागेर दुई जनाको मृत्यु
काठमाडौँ। सर्लाहीको कौडेना गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । कौडेना गाउँपालिका–३ ईनर्वाका २५ वर्षीय वीरेन्द्र ठाकुरको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । फर्निचर...