नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ
काठमाडौँ । नेकपा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् । बलात्कार सम्बन्धी कसुरमा मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौँको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ...