फ्लोर क्रस गर्ने कर्णालीका ४ सांसदलाई गरेको कारबाही सर्वोच्चद्वारा सदर
काठमाडौँ । फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका ४ जना सांसदलाई निष्कासन गर्ने गरी यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको...