हिंसापीडितका लागि सुरक्षित आवास र चौबीसै घण्टा हटलाइन सेवा प्रभावकारी बनाउन मन्त्री बादीको निर्देशन
काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले हिंसापीडित महिला तथा बालबालिकाको तत्काल संरक्षणका लागि सुरक्षित आवासको व्यवस्था गर्न निर्देशन दिएकी छन् । कर्णाली...