दशौँ राष्ट्रिय खेलकुदको सुरक्षा समन्वय बैठक सम्पन्न, संयुक्त रूपमा जनशक्ति परिचालन गर्ने निर्णय
काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरक्षा व्यवस्थापनका लागि सबै सुरक्षा निकायबिच निरन्तर समन्वय र परिस्थिति अनुसार संयुक्त रूपमा जनशक्ति परिचालन गर्ने निर्णय गरिएको छ ।...