नवौँ, आठौँ र सातौँ तहका पदको माग नआएपछि विज्ञापन प्रकाशन भएन
सुर्खेत । कर्णाली प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नवौँ, आठौँ र सातौँ तहका रिक्त पदहरूको माग प्राप्त नभएपछि विज्ञापन प्रकाशन नगरेको जनाएको छ। आयोगले आर्थिक वर्ष २०८३/०८४ को...