इलाका प्रहरी कार्यालय राकम कर्णालीको भवन निर्माणका लागि ६० लाख दिने निर्णय
सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले तीन वटा महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली, दैलेखको अधुरो भवन निर्माणका लागि विनियोजित ६० लाख रुपैयाँ कार्यान्वयन गर्न...