एकीकृत जनस्वास्थ्य शिविरमा ५ सयले लिए सेवा
काठमाडौँ । कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लाले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा दुई दिने एकीकृत जनस्वास्थ्य शिविर सञ्चालन गरेको छ। एकीकृत जनस्वास्थ्य शिविरबाट ५ सयले जनाले स्वास्थ्य जाँच गरेका छन्। विभिन्न रोगका...