कर्मचारी आवास गृह तीन दिनभित्र खाली गराउन निर्देशन
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ललितपुरको खुमलटारस्थित परिषद्अन्तर्गतका कार्यालयहरूमा रहेका कर्मचारी आवास गृहको व्यवस्थापन अघि बढाएको छ। परिषद्ले कर्मचारीले प्रयोग गरिरहेका आवास गृहको विवरण तीन दिनभित्र उपलब्ध...