कृषि-वन मन्त्रालयमा खरिदारदेखि सहसचिवसम्म सयौँ कर्मचारीको सरुवा, महिनौँसम्म सूची सार्वजनिक भएन
काठमाडौँ । कर्मचारी प्रशासनमा लामो समयदेखि समस्याका रूपमा रहँदै आएको सरुवा प्रणालीमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले पुरानै कार्यशैलीलाई निरन्तरता दिएको भन्दै कर्मचारीहरू असन्तुष्ट बनेका छन् । मन्त्रालयले पछिल्ला महिनामा...