सेवा करारमा कार्यरत कर्मचारी व्यवस्थापनसम्बन्धी आवश्यक व्यवस्था स्वीकृत
काठमाडौँ । सरकारले सेवा करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी आवश्यक व्यवस्था स्वीकृत गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सरकारी निकायमा सेवा करारमार्फत कार्यरत कर्मचारीहरूको व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक...