कर प्रणाली झन्झटिलो भएको पोसाक उत्पादकहरूको गुनासो
काठमाडौँ । स्थानीय तयारी पोसाक उत्पादकहरूले कर प्रणाली झन्झटिलो भएको बताएका छन्। आइतबार नेपाल स्थानीय तयारी पोसाक संघ र न्यूरोड कर कार्यालयले संयुक्त रूपमा आयोजना गरेको कर व्यवस्थाबारे अन्तर्क्रिया कार्यक्रममा...