पूर्वसचिव महेश्वर न्यौपानेलाई साढे ४ लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौँ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट प्रदान गरिएको विषयसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पूर्वसचिव महेश्वर न्यौपानेलाई साढे चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।...