राष्ट्रपतिद्वारा ४५ जना कलाकारलाई विभूषण प्रदान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ४५ जना कलाकारलाई शुक्रबार मानपदवी, अलंकार र पदक प्रदान गरेका छन् । नयाँवर्षको अवसरमा शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले राजेश हमाल, नीर शाह, दीपकराज...