राप्रपाको बन्द सूचीबाट आफ्नो नाम हटाउन कल्पना मगरको आग्रह
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बन्द सूचीमा नाम रहेकी कल्पना मगरले आफ्नो नाम हटाउन आग्रह गरेकी छन् । आफू अहिलेसम्म राजनीतिमा नलागेको र अहिलेसम्म स्वतन्त्र नै रहेको भन्दै...