इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प-कार र्याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी
काठमाडौँ । उत्तर-पूर्वी इस्टोनियास्थित एउटा खानीको फोहोर थुपारिएको डाँडामा पुराना तथा कवाडी गाडीहरूको अनौठो र रोमाञ्चक मोटरस्पोट्र्स सम्पन्न भएको छ। स्थानीय भाषामा ‘रोमुराल्ली’ (स्क्र्याप-कार र्याली) भनिने यस प्रतियोगितामा इन्जिनको चर्को...