अविरल वर्षा रोकिएसँगै काठमाडौँको जनजीवन सामान्य बन्दै
काठमाडौँ । दुई दिनदेखिको अविरल वर्षाका कारण जनजीवन कष्टकर बनेको काठमाडौँ उपत्यकाको मौसममा शनिवार बिहानदेखि सुधार आएको छ । वर्षा रोकिएर आकाश खुल्न थालेपछि ठप्पप्राय: रहेको उपत्यकाको चहलपहल पुनः सामान्य...