सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे दुई विभागबीच समझदारी अद्यावधिक
काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभाग र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबीच भएको समझदारी अद्यावधिक गरिएको छ । दुई विभागबीच २१ कात्तिक २०८१ मा भएको समझदारी अद्यावधिक गरिएको सम्पत्ति शुद्धीकरण विभागले जनाएको...