काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो
झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा पनि बढेको छ । मेची भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा व्यापार घाटा...